Websoft University

रोजगारदातासँग सम्झौता गरिसकेका तथा भाषा परीक्षा मात्रै उत्तीर्ण गरेर बसेकाहरु पनि अव कोरिया जानपाउने


काठमाण्डौ माघ १६ गते । रातो तारा डट कम,कोरीयाली भाषा पास गरेर बसेकाहरू मध्य चालु आर्थिक वर्षमा अहिले सम्म ७ सय ६८ जनालाई कोरीया पठाईएको छ । भाषा परीक्षा उत्तीर्ण गरि रोजगारदातासँग सम्झौता गरिसकेका तथा भाषा परीक्षा मात्रै उत्तीर्ण गरेर बसेका १० हजार कामदार मध्य ७ सय ६८ जनालाई मात्रै कोरिया पठाईएको हो । कोरोना भाइरस महामारीका कारण भाषा परीक्षा पास गरेर सम्झौता समेत भईसकेका कामदार पनि कोरिया जान नपाएको र कोरोना कम हुने वित्तिकै प्रकृया अगाढी बढाईने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले बताउनु भएको छ । 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.