Websoft University

कटहरीको साबुन फ्याक्ट्रिको कच्चापदार्थ राखेको ठाउमा माति भीषण आगलागी - २ करोड बढीको क्षति


बिराटनगर माघ १६ गते । रातो तारा डट कम, मोरङको कटहरी गाउपालिका वडा नम्बर  ४ रहेको बिपिन काबराको छोरा बिभेक काबराले हेर्दै आएको साबुन तथा  ट्वाइलेट पेपर उत्पादन फ्याक्ट्रिको कच्चापदार्थ थुपारेको ठाउमा  राति १०.३० बजेतिर बिजुली सटभएर हो वा अन्य कारणबाट आगलागी हुदा करिब २ करोडको बराबरको क्षति भएको  अनुमान गरिएको छ। 

समयमै खबर पाउनेबित्तिकै बिराटनगर महानगरपालिकाको २ वटा दमकल पुगेर आगो नियन्त्रणमा लिएका थिए। समयमै  दमकल पुगेकाले  प्रज्वलनशील केमिकल र चाउचाउ चाउचाउ फ्याक्ट्रि पनि सोही कम्पाउण्डमा रहेकाले अरूक्षति हुनबाट जोगिएको त्यहा प्रत्येक्षदर्सिले रातो तारा डट कम,लाइ जानकारी गराएका छन। आगलागी भएको ठाउ नजिक 
पार्किङमा राखिएका २ इसकारपियो र १ कार पनि जलेर नष्ट भएका छन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.