Websoft University

मोटरसाईकल चोरीमा संम्लग्न १ जना पक्राउ


बिराटनगर पुस २० गते। रातो तारा डट कम,मोरङ विराटनगर महानगरपालिका वडा नं. ७ बाट पार्किङ गरी राखेको को २८ प ६५४९ नम्बरको यामाहा कम्पनीको ँश् मोटरसाईकल चोरीमा संम्लग्न जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं. ५ बस्ने बर्ष २० को मनिष परियारलाई मिति २०७८।०९।१९ गते चोरीको मोटरसाईकल सहित पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ। 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.