Websoft University

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


बिराटनगर । रातो तारा डट कम, मोरङ बुढिगंगा गाउँपालिका वडा नं. ७ स्थित बर्ष २६ को रिजन दाहाललाई धारिलो हतियार खुकुरी प्रहार गरी मृत्यू भएको घटनामा संलग्न भई फरार रहेका जिल्ला मोरङ बुढिगंगा गाउँपालिका वडा नं.६ गेरावनी बस्ने बर्ष २२ को अजय लिम्बुलाई मिति २०७८।९।१९ गते पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतमा पेश गरिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.