Websoft University

मोटरसाइकल टिपरमा ठोक्किँदा घाइते भएका अनन्त लिम्बुको मृत्यु


काठमाण्डौ माघ ५ गते । रातो तारा डट कम, काठमाडौँको कोटेश्वरमा टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति प्रदेश ३–०२०२६ प १८२४ नम्बरको मोटरसाइकल टिपरमा ठोक्किँदा घाइते भएका मोरङ घर भइ भक्तपुरको सल्लाघारी बस्दै आएका २६ वर्षका अनन्त लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलसँग ठोक्किएको टिपर भागेको छ । अहिले टिपर र टिपर चालकको खोजी भइरहेको छ । दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.