Websoft University

आज नेपाल पुलिस क्लव र एपीएफ क्लब मैदानमा भिड्ने


काठमाण्डौ माघ ५ गते । रातो तारा डट कम, प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल पुलिस क्लव र एपीएफ क्लब खेल्दैछन् । यो खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान १०बजे सुरुहुनेछ । हिजो भएको सेमिफाइलमा एपीएफले त्रिभुवन आर्मी क्लवलाई ४७ रनले तथा नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.