Websoft University

विपन्न दलित, मुसहर जेष्ठ नागरिक र बालबालिकालाई न्यानो कपडा बितरण


गाईघाट ५ माघ । रातो तारा डट कम,अत्याधिक चिसोे बढ्न थालेपछि त्रियुगा नगरपालिका वडा नः १२ वडा कार्यलयबाट बुधवार सोनापुर र विसनपुरका अति विपन्न दलित, मुसहर जेष्ठ नागरिक र बालबालिका गरी १ सय ५० जना लाई उनीहरुको घर घरमै पुगेर न्यानो कपडा वितरण गरीएको छ । मुुसहर, दलित बस्तीको लागी लक्षीत गरीएको उक्त कार्यक्रमको लागी वडाले चालु आर्थिक बर्षको लागी १ लाख रुपैया वजेट छुटएको थियो । त्यसैगरी आर्थिक अवस्था कमजोर भएका २ सय जना जेष्ठ नागरिक लाई पनि न्यानो ब्लान्केट वितरण गरीएको वडा सदस्य प्रथम चौधरीले बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.