Websoft University

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार नाग्यो— सङ्क्रमण बढ्ने क्रम जारी


काठमाण्डौ पुस २९ गते । रातो तारा डट कम, नेपालमा कोरोना सङ्क्रमणको दर बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ९ प्रतिशतले वृद्धि भएको कुरा जनाएकोछ । अहिले देशका मुगु र मुस्ताङबाहेक ७५ जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ६ सय ९० छ । सङ्क्रमण पुगेको ७५ मध्ये नौ जिल्ला उच्च जोखिममा रहेका पनि मन्त्रालयले जनाएको छ । मोरङ, सुनसरी, काठमाडौं, चितवन, भक्तपुर, ललितपुर, कास्की, बाँके र कैलालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा बढी छ । यी जिल्लामा सङ्क्रमण फैलिने दर पनि बढी रहेको उल्लेख गरेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.