Websoft University

नियन्त्रीत लागुऔषध ब्राउनसगुर सहित महिला पक्राउ


मोरङ, २०७८ पौष २८ गते । मोरङको रतुवामाई नगरपालिका-३ महादेवाबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ महिलालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानबाट लागुऔषध ब्राउनसगुरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मंगलवार राती पौने ८ बजे झापाको गौरीगञ्ज गाउँपालिका-५ की ३५ बर्षीया सरस्वती शाहलाई १८ ग्राम ब्राउनसुगर र ५ लिटर कोरेक्स सहित पक्राउ गरेको हो ।  घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.