Websoft University

प्रेस विज्ञप्ति-खेल हुने


बिराटनगर पुस २६ गते। रातो तारा डट कम,  तियो क्तब अफ बिराटनगर सेन्ट्रत मेघाले पुस २८ देखि ३०गते सम्म लियो डिष्ट्रिक ३२५ 61 का विभिन्न १६ दटा लिपो क्लबको सहभागितामा Inter Leo Running Shield Futsal Cup-2022  को आपोजना गर्ने भएको छ। बिराटनगर स्थित Sports Hub मा धरान, इटहरी र बिराटनगर गरि विभित्र ठाउका तियो कलब को सहभागितामा खेल संचालन हुने छ। तेस्रो संस्करण रहेको यस Futsal Cup मा भाग लिने कल्बलाइ प्रवेश सुल्क स्वरुप रु ३००० सुल्क लिने निर्णय भएको छ भने बिजेतालाइ नगद पुरस्कार स्वरुप रु २५०००, सिल ,मेडतर

प्रमाणपत्र पनि प्रदान गरिने छ। उपविजेतालाइ भने १००००, मेडल र प्रमाणपतरते सम्मान गरिनेछ। आबद्ध लियो क्लब युवाहरुको प्रतिभा प्रस्फुटन गर्ने  मैतीपुर्ण भावनाको विकास

गर्ने उदेश्यले खेलको आयोजना गरिएको कुरा आज बिराटनगर मा पत्रकार सम्मेलनमा आयोजकले बताएका हुन।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.