Websoft University

स्कुटर चोरी गर्ने २ जना पक्राउ


सुनसरी । रातो तारा डट कम,सुनसरी ईटहरी उ।म।न।पा।वडा नं। १९ सुर्य टोल बस्ने मदिका राईको आफ्नै घर बाट प्र.१-०२-०४३ प.८६९९ नं. को स्कुटर चोरी भएकोमा यस कार्यालयवाट खोजतलास गर्ने क्रममा मिति २०७८।१०।०६ गते बेलुका अं। २०.३० बजेको समयमा जिल्ला सुनसरी ईटहरी उ।म।न।पा।वडा नं। १९ पटेर्वा चोकमा उक्त चोरीको स्कुटर सहित चोरीमा संलग्न जिल्ला सुनसरी ईटहरी उ।म।न।पा।वडा नं। २० बस्ने जित बहादुर राई र ऐ।ऐ। बस्ने दिनेश दर्नाललाई पक्राउ गरी चोरी मुद्दामा सुनसरी जिल्ला अदालतवाट दिन ७  को   म्याद थप भई थप अनुसन्धान भइरहेकोछ  ।

                                        


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.