Websoft University

जनगणनाको तथ्याङ्क भर्चुअल माध्यमबाट आज सार्वजनिक हुने


काठमाण्डौ माघ १२ गते । रातो तारा डट कम, केन्द्रीय तथ्याङ्क विभागले आज राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गने भएको छ । विभागले आज दिउँसो भर्चुअल पत्रकार सम्मेलन गरेर राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको कुरा जनकारी गराएको छ । पहिलो चरणमा गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणमा २०७८ कात्तिक २५ देखि मंसिर ९गतेसम्म जनगणनाभएको थियो । विभागले परिवार सङ्ख्या, महिला र पुरुषसहित जम्मा जनसङ्ख्या कति र विदेशमा रहेकाको सङ्ख्या आज सम्म कति छन सबैलाई समेटेर तथ्याङ्क सार्वजनिक गर्न लागेको कुरा जानकारी गराएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.