Websoft University

पोखरा—मछिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच फुटवल खेल हुने


काठमाण्डौ माघ १२ गते । रातो तारा डट कम, आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । सेमिफाइनलको पहिलो खेलमा आज मछिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ । आजको विजेताले फाइनलमा मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.