Websoft University

न्याय सेवा आयोगको बैठक बैठक आह्वान


काठमाण्डौ पुस ७ गते । रातो तारा डट कम, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाउनुभएको छ । उहाँले आफू अध्यक्ष रहेको आयोगको बैठक आजका लागि बोलाउनुभएको हो । लामो समयदेखि नेपाल बार एसोसिएसनले प्रधानन्यायधिस जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ । यही बेला उहाँले आफू अध्यक्ष रहेको आयोगको बैठक बोलाउनुभएको हो । आयोगमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य हुनुहुन्छ । 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.