Websoft University

कर्तब्य ज्यान कसूरमा संलग्न २ जना पक्राउ


बिराटनगर पुस ५ गते । रातो तारा डट कम,
मोरङ रंगेली नगरपालिका वडा नं.-२ नहर टोल बस्ने चन्द्र उराउको २१ महिना की छोरी युनिसा उराउ घरबाटै हराई बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०८।२८ गते अन्दाजी १४:०० बजे खोजतलासको क्रममा ऐ.ऐ. स्थित निजकै घर पछाडि पैनीमा गाडेको अवस्थामा उक्त बच्चीको लाश फेला परेको अनुसन्धान पश्चात उक्त कसूरमा संलग्न जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं.-२ नहर टोल बस्ने बर्ष ४६ को सैनी उराउ र बर्ष ३५ की संगिता उराउलाई मिति २०७८।०९।०४ गते पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.