Websoft University

कांग्रेस प्रदेश अधिवेशनः संस्थापन पक्षा उपाध्यक्ष टंक राईको आक्रमक प्रचार शैली, आत्तीयो इतर पक्ष

 


मोहन कुमार राई ÷ मंसिर १८ गते । रातो तारा डट कम, विराटनगर, प्रदेश १ बाट उपसभापतिमा उमेदवारी दिएका टंक राई बलिाय देखिएका छन् । संस्थापन समूहबाट उमेदवारी दिएका राई बौद्धिक र कार्यकर्तामाँझ लोकप्रिय भएकाले बलिया ददेखिएका छन । 

२०५६ सालमा संखुवासभाको एक नम्बर क्षेत्रवाट सांसद पदमा निर्वाचित टंक राई बौद्धिक, इमान्दार र अनुशाति नेताको रुपमा परिचित छन् । तत्कालीन संसदको विकास समितिमा बसेर काम गरेको अनुभव उनीसँग छ । कार्यकर्तामाँझ लोकप्रिय भएका कारण पार्टीले उनलाई महत्वपूर्ण जिम्ेवारीका लागि अगाडि सारेका बताइएको छ । 

पार्टीमा पु¥याएको योगदानकै कारण उनी कार्यकर्ताको मनमस्तिष्कमा वस्न सफल छन् । अहिलेसम्म उनीमाथि कैले औला ठड्याउने अवसर पाएका छैनन् । प्रदेश १ मा नेपाली काँग्रेस सँठन बलियो बनाउन उनले गरेको मेहनतले नै कार्यकतौको मन जित्न सफल भएका छन् । उनले प्रचार शैली आक्रमक बनाएका छन् । जसले उनको पक्षमा चुनावी माहोल बढेको छ । देउवा सिटौलाको गठबन्धन भएपछि उनको मात्र होइन प्रदेश १ मा समग्र संस्थापन पक्ष बलियो देखिएको छ  

नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रकृया अन्तिम चरणमा पुगेको छ । यतिवेला प्रदेश  अधिवेशन जारी छ । प्रदेश २ बाहेक सबै प्रदेशमा आज प्रदेश नेतृत्व चयनका लागि उमेदवारी मनोनयन भएको छ भने आजै मतदान समेत हुँदैछ । अधिवेशन दई प्यानल चुनावी मैदानमा छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.