Websoft University

१९ वर्षमुनिको महिला फुटबल प्रतियोगिताको उपाधि बंगलादेशले आत पार्यो


काठमाण्डौ पुस ८ गते । रातो तारा डट कम, साफ १९ वर्षमुनिको महिला फुटबल प्रतियोगिताको उपाधि आयोजक बंगलादेशले जितेको छ । ढाकामा हिजो भएको फाइनलमा भारतलाई १–० गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो । खेलको ८० औं मिनेटमा बंगलादेशका एनी मोगिनीले गरेको गोल नै निर्णायक बनेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.