Websoft University

लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

मोरङ, मंसिर २२  गते । रातो तारा डट कम ,मोरङको उर्लाबारी नगरपालिका-३ नमुना टोल स्थितमा २ जनालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा उर्लाबारी-३ का २६ बर्षिय बाबुराम थारु र ३१ बर्षिय सन्तोष तामाङ रहेका छन् । आज बिहान १० बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलिले थारुको घरमा चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउन सुगर १ ग्राम १७० मिलिग्राम सहित पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.