Websoft University

नेपाली युवा उद्यमी मञ्च विराटनगरले महिला युवा उद्यमी सम्मेलन सम्पन्न गर्यो।


विराटनगर । रातो तारा डट कम, नेपाली युवा उद्यमी मञ्च विराटनगरले महिला युवा उद्यमी सम्मेलन सम्पन्न गरेको छ। सो सम्मेलन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आथित्यमा भएको थियोे । कार्यक्रममा फर्वाड लघु बित्तकि निर्देशक भगवती चौधरी, रातो बंगला बिद्यालय काठमाडौंकी निर्देशक- डा शान्ता दीक्षित, उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले उद्यम सिल्ताका लागि युवा महिलाहरुको भूमिका महत्वपूर्णरहेको बताए ।

कार्यक्रममा युवा महिलाको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका अ‍‌न्जु उपाध्याय, प्रियङ्का अग्रवाल, अर्चना थापा संगिता पाण्डे, जीना थापा, सुनिता न्हुमाफुकीले महिला उद्यमशिलताको प्रवर्नमा आफनो अनमोल भोगाई बारे विचार राखेका थिए ।

अनमोल प्रधान र अद्रिति लोहियाको संयोजनमा भएको सो कार्यक्रममा चर्चित कलाकार रिमा विश्वकर्माको प्रस्तुतिले सहभागीहरुलाई रमाइलो बनाएको थियो । कार्यक्रममा १५० महिला पुरूष युवा उधमीको सहभागिता रहेको थियोे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.