Websoft University

बैकिङ कसुर मुद्दाको फरार प्रतिवादी पक्राउ

 


मोरङ, मंसिर २१ गते । बैकिङ कसुर मुद्दाको फरार प्रतिवादी सुनसरी धरान उम-महानगरपालिका-१२ का ३३ बर्षिय श्रबण कुमार ठाकुरलाई पक्राउ गरिएको छ । बैकिङ कसुर मुद्दामा मिति २०७७ माघ २६ गते को सजाय निर्धारण फैसला आदेशले ३ दिन कैद र रु.२ लाख ४० हजार जरिवाना  भई असुल गर्न बाँकी रहेका ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T बिराटनगरबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्दा गाँउघरमै लुकीछिपी बसेको अबस्थामा पक्राउ गरी आज सम्मानित जिल्ला अदालत सुनसरीमा दाखिला गरी कारागार चलान गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.