Websoft University

अहिले ३७ सय ७९ मत गणना सकियो,देउवा अगाडी सेखर पछि पछि, अहिले मतगणना सकिएको छ परिणाम आउन बांकीरहेको छ ।


काठमाण्डौ मंसिर २८ गते । रातो तारा डट कम, नेपाली काँग्रेसको नयाँ सभापतकिा लागि भएको चुनावमा खसेको ४ हजार ६ सय ७९ मध्ये अहिलेसम्म ३७ सय ७९ मत गनेर सकिएको छ । हालसम्मको अवस्थामा वर्तमान सभापति  शेरबहादुर देउवाले अग्रता कायमै राख्नुभएको छ । देउवाले १७ सय ९८ पाउनु भएको छ भने सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाको पक्षमा १४ सय १३ मत खसेको छ । सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहले २ सय ८६, विमलेन्द्र निधिले २ सय र कल्याण गुरुङले १६ मत पाउनुभएको छ । काँग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावमा पहिलो चरणमा सभापतिमा  कुनै पनि उम्मेदवारले जितका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ ।   अहिले मतगणना सकिएको छ परिणाम आउन बांकीरहेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.