Websoft University

 काठमाण्डौ मंसिर २८  गते । रातो तारा डट कम, पर्वत जिल्ला मा निर्माणधीन मोदी हाइड्रो पावरमा काम गर्ने ३ जना कामदारलाई सुरुङको पानी फाल्ने क्रममा करेन्ट लाग्यो विहान ७ बजे भएको घटनामा ! जना घाइते भएका छन उनि को अस्पतालमा उपचार भैरहेको छ भने गएका भध्य एक जना सुरुङ भित्रै व्यपक्ता छन व्यपक्ता हुनेमा कास्की नया पुल बस्ने बर्ष ३० का गङगे नेपाली रहेका छन स्थानिय हरु ले खोजी कार्य चुस्त रुपमा नगरेका भन्दै आक्रोस पोखेका छन घरमा एक महीनाकी सुत्केरी श्रीमति र ३ छोरा छोरी भएका उनि व्यपक्ता भएपछि र खोजीकार्यमा ढीला सुस्ती भएपछि केही डोजको सीसा फुटालेर स्थानिय तोडफोडमै उत्रिएपछि भने प्रसासनले सोजी कार्यमा तिब्रता दीएको अन्न पुणगाउपालिका वडा न ५ की वडा सदस्य ले हामी संग बताइन स्थानिय र आफन्त आक्रोसीत छन के भन्छन त आजको कार्यक्रममा हेर्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.