Websoft University

मतगणनाको परिणाम छिटो सार्वजानिक हुने


काठमाण्डौ पुस ३ गते । रातो तारा डट कम, नेपाली काँग्रेसको १४ औं महाधिवेशन पछि खुल्ला उम्मेदवारी दिएका ३५ जना केन्द्रीय सदस्यको मतपरिणाम आज आउने भएको छ । १० बजेदेखि ३५ जना खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । आज बेलुकीसम्ममा ३५ जना केन्द्रीय सदस्यको नतिजा आइसक्ने छ । ३५ जनाको लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । सभापतिका लागि दोस्रो चरणमा मतदान भएपछि मंगलबारदेखि मतगणना सुरु गरेको समितिले आउँदो बिहीबारसम्ममा सबै पदको नतिजा छिटो सार्वजनिक गर्ने गरि काम भइरहेको समितिले सुचनामा जनाएको छ । 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.