Websoft University

पुरानो फलामको सामान सहित ट्रक नियन्त्रणमा


सुनसरी मंसिर २६। रातो तारा डट कम,सुनसरी जि प्र. का. बाट खटिएको प्रहरी टोलीले ईहटरी उ.म.न.पा.वडा नं. ६ स्थित पुर्व पश्चिम लोकमार्गको बुढीखोला पुल नजिक झापाबाट कवाडी सामान लोड गरी आउदै गरेको लु। २ ख ४८८८ नं। को ट्रक रोकी जाँच गर्ने क्रममा ट्रक चालकले तत्काल उपलब्ध गराएको पान बिलमा पुरानो कवाडीको फलामका सामान १५,४७० (पन्ध्र हजार चार सय सत्तरी) किलो तौल रहेको र मुल्य रु ८,०४,४४०।(आठ लाख चार हजार चार सय चालिस) उल्लेख गरेको पान बिल पाईएको हुदाँ उक्त कवाडी सामान पान बिलमा कारोबार गरी राजश्व छली गरेको शंका लागेकोले तत्काल उक्त ट्रक नियन्त्रणमा लिई थप अनुसन्धानको लागि आजै आन्तिरिक राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.