Websoft University

अबैध रुपमा बालुवा गिट्टी चोरी निकासी गर्ने ट्याक्टर पक्राउ

  


बिराटनगर मंसिर २६ गते । रातो तारा डट कम, बुढीखोला बाट अबैध रुपमा बालुवा गिट्टी ढुङ्गा चोरी निकासी गर्दै गरेको अवस्थामा यस कार्यालयबाट खटीएको प्रहरी टोलीले ७ (सात) वटा ट्याक्टरहरु बालुवा गिट्टी ढुङ्गा सहित पक्राउ गरी आवश्यक कारबाहीको लागि ईटहरी उप-महानगरपालिकाको कार्यालययमा पठाईएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.