Websoft University

भरुवा बन्दुक सहित १ जना पक्राउ

 


खोटाङ, मंसिर २० गते । खोटाङ ऐसेलुखर्क गाँउपालिका-२ स्थितबाट भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ३० बर्षिय संजय राई रहेका छन् । हिजो दिउँसो ३ बजे बिशेष सुचना प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी टोलि खटि गई राईको घर खानतासी गर्दा १ थान भरुवा बन्दुक सहित उनलाई नियन्त्रणमा लिएको हो । घटना सबन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.