Websoft University

अवैध भन्सार छलीका सामान (लत्ताकपडा) बरामद

 

बिराटनगर मंसिर १९ गते । रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका वडा नं।(९ स्थित कलेज रोड बस्ने बिनोद अग्रवालको घर कोठा भाडामा लिई अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याई लुकाई छिपाई राखेको अवस्थामा  अन्दाजी १९,१३,१००।


उन्नाईस लाख तेह्र हजार एकसय) बरावरको ३५ बोरा विभिन्न किसिमका लत्ताकपडा बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाई थप अनुसन्धान कार्य जारी छ। 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.