Websoft University

चोरीमा संलग्न २ जना पक्राउ

 

फायल फोटो-

 बिराटनगर । जिल्ला मोरङ शनिश्चरे नगरपालिका वडा नं। १ स्थित पथरी बजारमा बिभिन्न समयमा घररपसलबाट श्रृंखलावद्ध रूपमा चोरी गर्ने जिल्ला मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं।(१ बस्ने वर्ष १९ को निमा तामाङ र  ऐऐ बस्ने वर्ष १९ को सन्तोष सुव्वालाई मोवाईल थान(३, ट्यावलेट थान(१, चाँदीको सिक्री थान(१ सहित मिति २०७८।०८।२६ गते ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ ९पाँच० म्याद थप भई थप अनुसन्धान कार्य जारी रहेको छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.