Websoft University

मतदाता नामावली सङ्कलन आजबाट सुरु


काठमाण्डौ मंसिर १७ गते । रातो तारा डट कम, निवार्चन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन सुरु गर्ने भएको छ । अब ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको आयोगले जानकारी गराएको छ । नेपाली नागरिकहरुले आफु बसैकै ठाउबाट अनलाइन मार्फत मतदाता नामावली समावेश गर्न पाउने भएका छन ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.