Websoft University

नेपाली काँग्रेसको आज देखि प्रदेश अधिवेशन सुरु हुने


काठमाण्डौ मंसिर १६ गते । रातो तारा डट कमा, आजबाट नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि प्रदेश अधिवेशन सुरु हुने भएको छ । मुलुक सङ्घीय संचरनामा गएपछि नेपाली काँग्रेसले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो ।

प्रदेश अधिवेशन उद्घाटन सत्र मतदाता नामावली प्रकाशन र भोली मनोनयन दर्ता गर्ने कार्यक्रम छ भने पर्सि चुनाव गर्ने कार्यतालिका रहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले आफनो सुचनामा जनाएको छ । 

प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुरधाम, बागमती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा अधिवेशन हुने छन । 








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.