Websoft University

वन पैदवार चोरी निकासी मुद्दाको फरार प्रतिवादी पक्राउ


बिराटनगर । रातो तारा डट कम, मोरङ जिल्ला अदालत विराटनगरको मिति २०६९।०१।२८ गतेको फैसलाले वन पैदवार चोरी निकासी मुद्दामा ४,२३०८५।– (चार लाख तेईस हजार पचासी ) जरिवाना ठहर भएका फरार प्रतिवादी जिल्ला मोरङ मिक्लाजुङ्ग गाउँपालिका वडा नं।  ५ बस्ने वर्ष ४५ को राज कुमार गौतमलाई ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको टोलीले मिति  २०७८।०८।७ गते पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित मोरङ जिल्ला अदालत विराटनगरमा पेश गरिएकोमा मोरङ कारागार कार्यालय विराटनगर चलान भएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.