Websoft University

सर्वोच्चमा पुर्ण बैठक बस्दै,


काठमाण्डौ मंसिर ९ गते । रातो तारा डट कम,सर्वोच्च अदालतमा आज पूर्ण बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीशहरूबीच हिजो भएको छलफलले आज पूर्ण बैठक बस्ने निर्णय गरेअनुसार बैठक बस्न लागेको हो । आजको बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गर्नेछ । यसअघि न्यायाधीशहरूको बैठकले आउँदो १५ गतेदेखि गोला प्रथाबाट इजलास गठन गर्ने निर्णय गरिसकेको छ । प्रधानन्यायाधिस जबराको राजीनामा माग गर्दै न्यायाधिसहरुले हाल बन्दी प्रत्यक्षीकरण रिटमा मात्रै सुनुवाइ गर्दै आइरहेका छन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.