Websoft University

एन्फाका अनुसार फुटबल लिग मंसिर ३ गतेदेखि सुरु हुने

 


काठमाण्डौ कार्तिक २६ गते । रातो तारा डट कम, सहिद स्मारक ए डिभिजन लिग फुटबल तोकिएको मितिभन्दा ४ दिन ढिला सुरु हुने भएको छ । यसअघि कात्तिक २९ गतेदेखि सुरु हुने भनिएको लिग मंसिर ३ गतेदेखि मात्रै हुने भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाका अनुसार अब लिगका खेलहरु अर्को शुक्रवार, शनिवार र आइतवार मात्र हुनेछ । ए डिभिजन लिग विभिन्न चारवटा मैदानमा गर्ने तयारी गरिएको छ । ए डिभिजन लिगमा १४ टोलीको सहभागिता रहनेछ । लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र सातदोवाटो युथ क्लब बिच प्रतिस्पर्धा हुनेछ ।   


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.