Websoft University

मोटरसाइकल दुर्घटनामा परी चालक डिल्लीराम शाहीको मृत्यु, अर्का एक जना घाइते–घाइतेको दमकमा उपचार हुदै,


 बिराटनगर कार्तिक २६ गते । रातो तारा डट कम, झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडि सवार अर्का एक जना घाइते भएका छन् । गएराति झापाको कमल गाउँपालिका ५ लभडाँडामा प्रदेश १ ०२०४१ प २००० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक स्थानीय २४ वर्षका डिल्लीराम शाहीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनापछि घाइते भएका शाहीको उपचारको क्रममा दमक अस्पतालमा राति नै मृत्यु भएको हो । यस्तै दुर्घटनामा पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका २० का २५ वर्ष रुपम तामाङ घाइते हुनुभएको छ । उहाँको दमक अस्पतालमै उपचार भइरहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.