Websoft University

चीनबाट थप १० लाख मात्रा भेरोसेल खोप नेपाल आइपुग्यो


काठमाण्डौ कार्तिक २६ गते । रातो तारा डट कम, चीनबाट थप १० लाखभन्दा धेरै मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ । सरकारले किनेको १० लाख ५८ हजार मात्रा कोभिड–१९ विरुद्धको खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्था शाखाले जनाएको छ । महाशाखाका अनुसार चिनियाँ कार्गो विमानमार्फत खोप काठमाडौं आइपुगेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.