Websoft University

वाढि पीडित महिला तथा किशोरीका लागि राहत उपलब्ध


सुनसरी । रातो तारा डट कम,  नेपाल रेडक्रस सोसाइटीले इटहरी उपमहानगरपालिकाका वाढि पीडित महिला तथा किशोरीका लागि राहत उपलब्ध गराएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमलाई ती समाग्री हस्तान्तरण गर्नुभयो ।  मर्यादा किट २० कार्टुन,किशोरी किट १२ कार्टुन र ६० वटा तारपोलिन हस्तान्तरण गरिएको हो । उपप्रमुख गौतमले  संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष र नेपाल रेडक्रस सोसाइटीलाई विपदका वेला यो सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो।रेडक्रम सुनसरी सभापति उमेश थापाले रेडक्रस मानवीय सेवाका लागि सदैव तत्पर रहेको वताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.