Websoft University

गाईघाट लगायत प्रमुख बजारहरु सबै आज बन्द रहे

 


श्याम राई÷उदयपुर  गाईघाट, ३० कार्तिक। रातो तारा डट कम,नेत्रविक्रम चन्द ( विप्लब ) नेतृत्वको नेकपाले मंगलबा आब्हान गरेको एक दिने नेपाल बन्दले उदयपुरमा यातायात, शैक्षिक संस्था, औधोगिक प्रतिष्ठान र कलकारखानालाई पूर्ण रुपमा प्रभावित तुल्याएको छ ।

सदरमुकाम गाईघाट लगायत प्रमुख बजारहरु सबै बन्द रहे भने यातायात, र शैक्षिक संस्थाहरु सबै संचालनमा आएनन् । 

पेट्रोलियम पदार्थ तथा खाद्ध सामाग्रीहरुमा मूल्य बृद्धि भएको विरोधमा नेकपाले एक दिने नेपाल बन्द को कार्यक्रम आयोजना गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.