Websoft University

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


बिराटनगर । रातो तारा डट कम,  मोरङ बुढिगंगा गाउँपालिका वडा नं ७ स्थित जिल्ला धनकुटा पाख्रीबास नगरपालिका वडा नं ४ बस्ने बर्ष २६ को रिजन दाहाललाई पुरानो रिसिवीका कारण धारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाएकोमा उपचारको क्रममा मृत्यू भएको घटनामा संलग्न भई फरार रहेका जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं .११ भागलपुर बस्ने बर्ष २२ को राजु तमाङलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०८।०८ गते पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसूरमा दिन ६ म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.