Websoft University

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजिनामा माग्दै कानुन ब्यवसायीले आन्दोलन र धर्ना गरिरहेका छन।

 


ईश्वर राज मगर काठमाडौ । रातो तारा डट कम,    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजिनामा माग्दै कानुन ब्यवसायीले आन्दोलन गरिएको सन्दर्भमा नेपालको संविधानको धारा ९२० ले सार्बभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेकोछ भन्छ ।

तर विधि, पद्धति,प्रक्रिया र प्रणाली मान्ने , बिधिको शासन मान्ने त्यही  नेपाली जनता आज न्याय पाउन बाट बन्चित छन् । रोक्ने को  अदालत  वा वकिल, हामीले कस्तो उत्त्कृस्ट संविधान बनाएछौ त ९ १० धारा २८४ संबैधानिक परिसद सम्बन्धि ब्यवस्था छ । ९२० धारा २९२ संसदिय सुनुवाइ सम्बन्धि ब्यवस्था गरिएको छ। ९३० धारा १३७ संबैधानिक इजलासको गठन सम्बन्धि ब्यवस्था गरिएको छ । हो त्रुटी त यहीं भित्र रहेछ १ खोइ बुझेछौ त पात्र , प्रवृत्ति , र प्रणाली के बनायौ, राजनीतिक र न्यायीक प्रमुखहरूलाई उच्च नैतिक चरित्रको चाहिन्छ भनेर किन लेखेनौ अहिले सर्बोच्च अदालत प्रतिनिधि सभा भएको छ। कार्यपालिकाको अधिकार न्यायपालिकाले प्रयोग गर्‍यो सबैलाई जग जाहेर छ। परिणाम साढेको जुदाइ बाछाको मिचाइ, भएको छ, न्यायका सेवा ग्राहीहरु , सर्वसाधारण जनता न्याय पाउन बाट बन्चित भएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.