Websoft University

बर्दघाटमा गाडीको ठक्करले युवाको ज्यान गयो

 

काठमाण्डौ कार्तिक २३ गते । रातो तारा डट कम,नवलपरासीमा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका ४ रमवापुरमा आज बिहान सवा ३ बजेतिर नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मृत्यु भएको अन्दाजी २५ वर्षका युवकको परिचय नखुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिएपछि फरार भएको गाडी र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.