Websoft University

बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

 


बिराटनगर, मंसिर २ गते । रातो तारा डट कम,बैकिङ कसुर मुद्धाका सम्मानित उच्च अदालत बिराटनगरको २०७८/०१/१३ गतेको फैसलाले १० दिन कैद र २१ लाख ५० हजार जरिवाना तिकोएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान-१६ का ५२ बर्षीय मदन राई रहेका छन् । अदालतबाट कैद तथा जरिवाना फैसला भएता पनी हाल सम्म फरार रहदै आएका राईलाई प्रादेशिक अनुसन्धान समुह (RIT) बिराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राईलाई तोकिएको कैद भुक्तानको लागी कारागार चलान गरिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.