Websoft University

दशैं सुरु भएसँगै उपत्यका छाड्नेको ओइरो

 


काठमाण्डौ असोज २१ गते । रातो तारा डट कम, दशैं सुरु भएसँगै काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या बढेको छ । हिजो ४२ हजार ४ सय ६० जना काठमाडौं बाहिर गएकोमा गत २४ घण्टामा यो सङ्ख्या बढेको छ । गत २४ घण्टामा ४८ हजार ९ सय ८१ जना काठमाडौं बाहिर गएको प्रहरीले जानकारी दिएको छ । दशैंका लागि गृह जिल्ला जानेको सङ्ख्या बढेकाले यो सङ्ख्या अझै बढ्दै जानेछ । यस्तै गत २४ घण्टामा काठमाडौंँ भित्रनेको सङ्ख्या पनि बढेकोछ । गत २४ घण्टामा ४१ हजार ३९ जना काठमाडौँ भित्रिएका छन् । हिजो ३६ हजार ६ सय  ६५ जना काठमाडौं आएका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.