Websoft University

रक्तदान कार्यक्रम सम्पन्न

 


विराटनगर२०७८ असोज १५ गते । "६६ औँ प्रहरी दिवस २०७८" को अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 


नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बि.सी.ज्यूको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र१ नम्बर प्रदेश सशस्त्र प्रहरी गण१ नम्बर प्रदेश दंगा नियन्त्रण गण दुहवी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत रहेका ६० जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.