Websoft University

वाणिज्य आपूर्ति तथाउपभोक्ता संरक्षण विभागले ६ वटा टोली बनाएर अनुगमन गर्दै,


काठमाण्डौ असोज २२ गते । रातो तारा डट कम, वाणिज्य आपूर्ति तथाउपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाएको छ । विभागले असोज महिना यता करिब ४ सय उद्योग, फर्म तथा व्यवसायको अनुगमन गरेकोछ । अनुगमनको क्रममा १८ लाख बढि जरिवाना गरिएको छ भने अहिले दैनिक ६ वटा टोली बनाएर ठगी कालाबजारी नियान्त्रण गर्न उपत्यकाका कपडा पसल, किराना, मदिरा, मार्ट, कस्मेटिक, मासु पसल, रेष्टुरेन्ट लगायतमा विभागले  अनुगमन अनुगमनलाई तीब्र पारेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.