Websoft University

व्यापारीहरुले जताततै कुहिएको खांध साकाग्री जनतालाई बिक्रिगर्न थाले

 


काठमाण्डौ असोज १९ गते । रातो तारा डट कम, दसै नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री जताततै पसलहरुमा पाइन थालेको छन । कोरोना नियन्त्रणको लागि भएको लकडाउनले खाद्य सामग्री गोदाममै थन्किएपछि दसैको मौका छोपेर व्यापारीले म्याद सकिएका र कुहिएका खांध सामग्री बिक्रीका लागि आज भोलि आफना पसलहरुमा राखेको पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दिएको जानकारी अनुसार म्याद नाघेका बिस्कुट, स्निकर्स, मार्स चकलेट, बर्नभिटा, चिउरा, भुजियालगायतका खाद्यवस्तु र पेयपदार्थ भेटिएको जानकारी दिनुभयो । म्याद नाघेका खाद्य सामग्री बिक्री गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यापारीलाई कानुनी कारबाही भनिए पनि कानुनै फितलो भएकाले कालोबज । विभागको अनुगमन निरीक्षण अधिकृतलाई कुनै व्यापारीले खाद्य री नाफा खोर त्यसै उम्किने गरेका छन । आज भोलि उत्पादकहरुले उत्पादन मिति म्याद सकिने मिति राख्नै छाडेका र तौलमा ठगि गर्न तलिन भएको पाइएको छ ।  धेरै पसलहरु दर्ता नभएका र भए पनि बिल बिजक नराखी व्यापार व्यवसाय गरेको पाइएको भए पनि  उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम तत्काल ५ हजारदेखि ३ लाख जरिमाना गर्न सक्ने अधिकार छ र पनि यस्तो जरिवाना कहिले कालाबाजारीलाई कारवाही भएको पाईएको छैन ।  


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.