Websoft University

कृष्णनगर नगरपालिकाकामा फैलिएको झाडापखाला परिक्षण गर्दा हैजाको जीवाणु फेला पर्यो,


काठमाण्डौ कार्तिक १ गते । रातो तारा डट कम, कपिलवस्तुको कृष्णनगर नगरपालिकाका केही वडामा फैलिएको झाडापखालामा हैजाको जीवाणु फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कृष्णनगर नगरपालिकामा विभिन्न मितिहरूमा सङ्कलन गरिएका नमूनाहरूमध्ये ५५ वर्षका दुई जना, ७२ वर्षका एक जना पुरुष र ४ वर्षका एक जना बालिकामा हैजा गराउने जीवाणु फेला परेको हो । मन्त्रालयले जनाएको छ । ८ सय ९६ जना सङ्क्रमित भएकोमा ४ जनाको मृत्यु भएको छ भने १९ जनाको उपचार भइरहेको जनाएको छ । 


 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.