Websoft University

कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत पुरानालाई बिदाइ गरेको छ

 


विराटनगर असोज  २३ गते । रातो तारा डट कम,  विराटनगर – १० , सन्सारी माइस्थान मन्दिर नजिकै रहेको आरागन होटेल स्कूल तथा कोशी विद्या मन्दिरको प्लस टु होटेल मेनेजमेन्टले कलेजबाट विदाई हुने तथा कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेको छ ।

आरागनको एडिएचएममा अध्ययनरत सातौ ब्याचका ४८ जना विद्यार्थीलाई आज एक कार्यक्रमको आयोजना गरि विदाई गरेको कलेजले जनाएको छ ।

सोही अवसर पारेर कलेजमा भर्ना भएका १ सय १० विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको बारैमा बताइएको थियो । उनीहरुलाई प्रमुख अतिथि सास्थम कलेजका निर्देशक रोशनबहादुर थापा, प्रध्यापक डां पिके झा, कलेजका ओ–अर्डिनेटर शैलेन्द्र वर्मा, हेड अफ डिर्पामेन्ट रोशन शर्मा, कलेजका प्रशासकि प्रमुख सुरेन्द्र कुवँर र कोशी विद्या मन्दिरका निर्देशक धिजनबाबु पकाफ्लेलगायतले शुभ कामना दिएका  छन् । कलेजका निर्देशक अमित महतोको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कलेमा उत्कृट हुने विद्यार्थी अविनास चौधरीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा उपस्थि अथिति, अभिभावक तथा विद्यार्थीहरुलाई कलेजमा अध्ययनरत विद्यार्थीले नृत्य, गित तथा नाटकलगायत विभिन्न कार्यक्रम गरि मनोरञ्जन दिएका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.