Websoft University

बलात्कृत आरोपमा मुकेश विकलाई प्रहरीले पक्राऊ परे


श्याम राई÷उदयपुर  गाईघाट, १५ असोज। रातो तारा डट कम,घास दाउरा गर्न जंगल गएकी ५९ वर्षिया महिला बुधबार साँझ बलात्कृत भएकी छिन् ।

उदयपुरको चौढण्डीगढी नगरपालिका–६ द्धारखोलाको जंगलमा भएको बलात्कारको घटनामा संलग्न सोही ठाउँका ३० वर्षिय मुकेश विकलाई प्रहरीले पक्राऊ गरेको छ ।

पिडित महिलाकी आफन्तहरुले शुक्रबार घटनाको ईलाका प्रहरी कार्यालय बेलटारमा जाहेरी गरे लगतै दिउँसो विकलाई पक्राउगरि अदालतबाट म्याद थपगरि थुनामा राखेको प्रहरीले जनाएको छ ।

विक माथि सोधपुछ भैरहेको छ । उनले अपराध स्वीकार गरिसकेकोले उनी माथि जबजस्ती करणी मुद्दा चलाउने तयारी भैरहेको डि.एस.पी. वेद प्रसाद गौतमले बताए ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.