Websoft University

JCB दुर्घटनाबाट एक जनाको मृत्यु

संखुवासभा, २०७८ भदौ २५ गते । रातो  तारा डट कम ,संखुवासभा मकालु गाऊपालिका ३ समटार स्थित निर्माणाधिन खाँदवारी-किमाथाङ्का सडक खण्डमा रौता कन्स्ट्रक्सन कम्पनीको JCB Backhoe Loader दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा खाँदवारी नगरपालिका ६ माथिल्लो पाङ्ठा का २४ बर्षीय श्याम बि.क. रहेका छन् । हिजो दिउसो २ बजे बि.क.ले चलाएको ज.१क.४१२ नम्बरको JCB Backhoe Loader काम गर्ने क्रममा पल्टेर १०० मिटर तल झरी दुर्घटना हुँदा उनको घटनास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै ईप्रका हेदाङनाबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया पुरा गरी लाशलाई पोष्ट मार्टमको लागी जिल्ला अस्पताल खादबारी पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.