Websoft University

अफगानिस्तानको वर्तमान अवस्थाले विश्वव्यापी सुरक्षालाई समेत चुनौती दिने पुटिनको दाबी,


काठमाण्डौ भदौ २५ गते । रातो तारा डट कम, अन्तराष्ट्रिय समचार एजेन्सीबाट, अफगानिस्तानमा वर्तमान परिस्थिती आउनुमा अमेरिकाको सबैभन्दा ठुलो हात भएको रुसका राष्ट्रपति ब्लादिमिर पुटिनले बताउनुभएको छ । ब्रिक्स शिखर सम्मेलनको १३ अधिवेशनलाई सम्बोधन गदै पुटिनले यस्तो बताउनुभएको हो । अमेरिका र सहयोगी देशहरु अफगानिस्तानबाट बाहिरीदा यसको क्षेत्रीय र विश्वव्यापी असर पर्ने समेतको उहाँको भनाई छ । अफगानिस्तानको वर्तमान अवस्थाले विश्वव्यापी सुरक्षालाई समेत चुनौती दिने पुटिनको दाबी छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.